![]() |
अम्बिका बसौला
गाउँसशहर-५, लमजुंग
|
यो आखाले बगाउदै छ पानि अलिकति
दुई मुटु लाई एकै बनाऊ भनेकै हो मैले
तिमि आफैले गर्छु आनाकानी अलिकति
मलाई अचानो ठान्छौ तिमि खुडा बनि
काहा देख्छौ भिजेको सिरानी अलिकति
तिम्ले दिलमा अरुलाई सजायौ कि सुटुक
कतै मलाई नै पराई ठानी अलिकति
यो जुनीमा तिम्ले मलाई छोडयौ भने त
तिमीलाई नि पर्छ हेर हानी अलिकति

0 comments:
Post a Comment