![]() |
अम्बिका बसौला
गाउँशहर-५, लमजुंग
|
मर्द भए आँट भन्छु खाली पछी पछी सर्छौ
मन मिले माया मा त सबै कुरा काफी हुन्छ
गल्ति भने हुदै हुन्न भइ हाले माफी हुन्छ
म भने तिम्रो लागि ज्यानै दिन्छु भनि आए
यता उता बुझ्नु पर्यो अरे कस्तो कुरा गर्छौ
तिम्ले भन ज्यानै दिन्छु तारा झार्न सक्दिन म
संगै जिउछु संगै मर्छु माया मार्न सक्दिन म
दुवै मिलि जिन्दगीको पाइला संगै चालौ भन्यो
खाली मौन बसी बसी जहिले मेरो कुरा टार्छौ

0 comments:
Post a Comment