Home » » गजल :लक्ष्मन मिलन विष्ट

गजल :लक्ष्मन मिलन विष्ट

Unknown | 12:34 AM | 0 comments
गजल

गजलकार
लक्ष्मन मिलन विष्ट
कालिकास्थान, अछाम हाल मुम्बई
हरेक पल यादै–यादमा रोको छ भन्देउन है
अन्तिम् पल्ट मुख हेर्ने धोको छ भन्देउन है

यो मुटुमा उनि नै छिन्,यै मुटुलाई जलाई राछुँ
काल्पनिक उन्कै तस्बिर छोको छ भन्देउन है

डराउछ मृत्युसैया मलाई देखी किन–किन
अँझै पनि त्यो मायाको भोको छ भन्देउन है


ढाँटे छैन विन्ति तिम्रो कालेको कसम–कसम
उन्को मन्मा म छुँ या त को–को छ ? भन्देउन है

मुटु चुडी पराई भईन्, यदी उन्लाई भेट्छौ भने
अँझै उन्को घृडित आत्मा चोखो छ भन्देउन है


Share this article :

0 comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Ambika Basaula's Blog - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger